मेसीको चोटबारे क्लबले के भन्यो ?
▸ यस स्टोरीको अंश: राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा एकपछि अर्को कीर्तिमानअर्जेन्टिनी कप्तान लियोनेल मेसीको चोट गम्भीर नरहेको सार्वजनिक भएको छ । इन्टर मियामी एफसीका अनुसार अर्जेन्टिनी कप्तानको देब्रे खुट्टाको ह्यामस्ट्रिङमा केवल मांसपेशी थकान मात्र देखिएको हो । इन्टर मियामीले सोमबार आधिकारिक विज्ञप्ति जारी गर्दै मेसीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›