‘युवा सहभागिता बढाउन प्रदेश सरकार प्रतिबद्ध’
▸ यस स्टोरीको अंश: मुख्यमन्त्री शाहद्वारा परिवर्तनकारी आन्दोलनमा युवाको योगदानको प्रशंसासुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले युवाको सहभागिता र नेतृत्वलाई बलियो बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । धनगढीमा सुरु भएको प्रदेश युवा सम्मेलन २०२६ को उद्घाटन गर्दै उनले युवाका आवाज, योजना र मागलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गर्न सकारात्मक रहेको बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित