अहिलेसम्मका परिवर्तनकारी आन्दोलनमा युवाको उल्लेखनीय योगदान छ : कमलबहादुर शाह

यस स्टोरीको अंश: मुख्यमन्त्री शाहद्वारा परिवर्तनकारी आन्दोलनमा युवाको योगदानको प्रशंसा
www.dcnepal.com · 6 दिन अघि

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अहिलेसम्मका परिवर्तनकारी आन्दोलनमा युवाहरूको उल्लेखनीय योगदान रहेको बताएका छन्। उनले वि.सं. २००७ सालदेखि गत भदौमा भएको जेनजी पुस्ताको आन्दोलनमा युवापुस्ताको उल्लेखनीय योगदान रहेको धारणा राखे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू