आइपिएलमा राजस्थानमाथि दिल्ली ५ विकेटले विजयी

यस स्टोरीको अंश: बार्सिलोनाद्वारा रियल बेटिस पराजित, लेवानडोस्कीको क्याम्पनेउमा अन्तिम खेल
neplays.com · 1 हप्ता अघि

दिल्ली क्यापिटल्सले जारी आइपिएलमा राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १९४ रनको लक्ष्य पछाएको दिल्लीले १९.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू