आईपीएल : राजस्थान प्ले अफमा, पञ्जाब र कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित
▸ यस स्टोरीको अंश: आईपीएल : दिल्लीले कोलकातालाई ४० रनले हरायो, प्लेअफ समीकरण पूरा
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ४० रनले हराएको छ । दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर २०३ रन बनायो । २०४ रनको लक्ष्य पछ्याएको कोलकाता १८ ओभर ४ बलमा १६३ रनमा समेटियो । मुम्बई इन्डियन्स राजस्थान रोयल्ससँग पराजित भएपछि कोलकाता र पञ्जाब किंग्स दुवै प्लेअफ दौडबाट बाहिरिएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›