‘काजी’को असारे गीत ‘ज्यानको तिर्खा’ सार्वजनिक

यस स्टोरीको अंश: चलचित्र ‘काजी’को असारे गीत ‘ज्यानको तिर्खा’ सार्वजनिक, दर्शकबाट राम्रो प्रतिक्रिया
www.osnepal.com · 2 दिन अघि

सिनेमा ‘काजी’को असारे गीत ‘ज्यानको तिर्खा’ सार्वजनिक गरिएको छ । प्रशान्त सिवाकोटीको शब्द तथा संगीत निर्देशनमा तयार पारिएको गीतमा रचना रिमाल र सिवाकोटीको स्वर छ । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा लगायतलाई देख्न सकिन्छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू