राजनीतिक दलहरुलार्ई राज्यकोषबाट रकम दिने सरकारको तयारी

यस स्टोरीको अंश: सरकारले राजनीतिक दललाई राज्यकोषबाट अनुदान दिनेबारे बहस गर्ने घोषणा
www.kathmandupati.com · 1 दिन अघि

सरकारले राजनीतिक दलहरूलाई राज्यकोषबाट अनुदान दिने तयारी गरेको छ । आगामी आर्थिक वर्ष २०८३÷०८४ को अनुमानित आय तथा व्ययको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई पछिल्लो निर्वाचनमा प्राप्त गरेको मतका आधारमा राज्यकोषबाट अनुदान दिने विषयमा बहस गरिने बताए । अनुदान रकमको महालेखा परीक्षक कार्यालयबाट लेखापरीक्षण गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू