विशेष आर्थिक क्षेत्र दोमिल्लामा बहुउद्देश्यीय योग भवन निर्माण ९० प्रतिशत सकियो
▸ यस स्टोरीको अंश: महिला अधिकार दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीको जोड: लैङ्गिक समानता र सशक्तीकरणमा प्रतिबद्धता
कृष्णपुर नगरपालिका-१ दोमिल्लामा १८ लाखको लागतमा निर्माण भइरहेको योग भवनको ९० प्रतिशत काम सम्पन्न भएको छ । वडाध्यक्ष मोहन बस्नेतले नागरिकको स्वास्थ्य र शारीरिक व्यायामलाई प्राथमिकतामा राखेर यो भवन निर्माण थालिएको बताए । यो भवनलाई योग अभ्यास, व्यायाम, सामाजिक तथा सामुदायिक कार्यक्रमका साथै पार्टी प्यालेसका रूपमा समेत प्रयोग गर्न सकिनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित