बर्दघाटमा खुला व्यायामशाला स्थापना, स्वास्थ्य प्रवर्द्धनमा जोड

यस स्टोरीको अंश: बर्दघाटमा खुला व्यायामशाला स्थापना, स्वास्थ्य प्रवर्द्धनमा जोड
gorkhapatraonline.com · 1 हप्ता अघि

लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गत सञ्चालित ‘स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका–१४ धर्मबस्तीमा खुला व्यायामशाला स्थापना गरिएको छ । नियमित शारीरिक अभ्यासको बानी बसाल्दै नसर्ने रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले यो व्यायामशाला निर्माण गरिएको हो । यसले नागरिकको स्वास्थ्य संरक्षण तथा नियमित व्यायाम संस्कृतिको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू