भरुवा बन्दुक र छर्रासहित दुई जना पक्राउ

यस स्टोरीको अंश: लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
gorkhapatraonline.com · 6 दिन अघि

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मर्चाघोलाबाट प्रहरीले एक नाले भरुवा बन्दुक र विस्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका–४ शिवशक्ति टोलका ४३ वर्षीय विजय पौडेल र सोही ठाउँ चिसापानीका ५० वर्षीय बखत राना रहनुभएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पौडेलले घर अगाडि बन्दुक पड्काएर साथीसँग जङ्गलतर्फ गएको भन्ने स्थानीयको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू