कक्षा १२ को नतिजा ४५ दिनभित्र सार्वजनिक गर्ने बोर्डको तयारी

यस स्टोरीको अंश: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा ४५ दिनभित्रै सार्वजनिक गर्ने तयारी
arthadabali.com · 1 दिन अघि

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल निर्धारित समयसीमाभित्र सार्वजनिक गर्न तयारीलाई तीव्र बनाएको छ । बोर्डले परीक्षा सम्पन्न भएको ४५ दिनभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार उत्तरपुस्तिका परीक्षणको काम तीव्र गतिमा भइरहेको छ र ५० प्रतिशतभन्दा बढी परीक्षण सकिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू