कान्समा प्रिमियर भएको ‘एलिफेन्ट्स इन द फग’लाई सञ्चारमन्त्रीको बधाई

यस स्टोरीको अंश: कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले जित्यो जुरी अवार्ड, राष्ट्रकै गौरव
baahrakhari.com · 1 हप्ता अघि

नेपाली कथानक चलचित्र ‘एलिफेन्ट्स इन द फग’ कान्स फिल्म फेस्टिभलको अन सर्टेन रिगार्ड विधातर्फ छनोट भई प्रिमियर भएकोमा सञ्चारमन्त्री विक्रम तिमिलसिनाले बधाई दिएका छन् । यो उपलब्धीले नेपाली चलचित्र क्षेत्रको क्षमता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भएको प्रगति उजागर गरेको भन्दै उनले नेपाली कथा, संस्कृति र सामाजिक यथार्थलाई विश्व मञ्चमा प्रस्तुत गर्नु राष्ट्रकै गौरवको विषय भएको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू