राजमार्गका अतिक्रमण हटाउन सडक डिभिजन दाङको १५ दिने अल्टिमेटम
▸ यस स्टोरीको अंश: सडक डिभिजन कार्यालय दाङद्वारा राजमार्ग अतिक्रमण गरी बनाइएका संरचना हटाउन १५ दिने सूचना
सडक डिभिजन कार्यालय, दाङले आफ्नो कार्यक्षेत्रभित्र पर्ने विभिन्न राजमार्ग तथा सडक खण्डहरूमा अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन १५ दिनको समयसीमा (अल्टिमेटम) दिएको छ। कार्यालयले बिहिबार एक सार्वजनिक सूचना जारी गर्दै सडक सीमा मिचेर निर्माण गरिएका घर, टहरा, पर्खाल लगायतका संरचनाहरू सम्बन्धित व्यक्ति वा संस्था आफैँलाई भत्काउन निर्देशन दिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›