पोखराको फेवातालमा डुबेर एक जनाको मृत्यु
▸ यस स्टोरीको अंश: पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
पोखराको फेवातालमा डुबेर एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय रिवाज गुरुङको मृत्यु भएको हो । गुरुङ हिजो फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›