पोखराको फेवातालमा डुबेर एक बालकको मृत्यु

www.pokharanews.com · 3 हप्ता अघि

पोखराको फेवातालमा डुबेर एक बालकको मृत्यु भएको छ । पोखरा -१८ खपौदी निवासी १० वर्षीय आरेस लामाको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । सशस्त्र प्रहरी बल कालिका गणका अनुसार शुक्रबार बिहान करिव सवा ११ बजे तालमा डुबेका लामालाई उद्धार गरि पश्चिमान्चल क्षेत्रीय अस्पताल लगिएकोमा दिउँसो सवा १२ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू