भारतले चिनी रोकेपछि नेपालमा फेरियो उद्योगीको बोली, तत्काल मूल्य नबढ्ने
▸ यस स्टोरीको अंश: भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध, स्वदेशी आपूर्ति सुनिश्चित गर्ने लक्ष्यभारतले चिनीको निर्यातमा रोक लगाउँदा होस् वा नेपाल सरकारले आयात महसुल बढाउँदा चिनी उद्योगीले कृत्रिम अभावको सृजना गरेर मूल्यवृद्धि गर्दै आएका छन् । यस पटक भने चिनीका उद्योगी सरकारको काबुमा आएको देखिएको छ । भारतले मंगलबारदेखि चिनीको निर्यात बन्द गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित