रविन्द्रको प्रशंसामा शिक्षामन्त्रीले लेखे- टेक अ बो, रविन्द्र !

यस स्टोरीको अंश: रविन्द्र ढाँट युएफसी सेमिफाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी बने
www.canadanepal.com · 1 दिन अघि

मकाउमा भएको क्वाटरफाइनल भिडन्तमा सानदार जित निकाल्दै रविन्द्र ढाँटले विश्वकै प्रतिष्ठित मञ्चमा स्थान सुरक्षित गरेपछि शिक्षामन्त्री पोखरेलले खुसी व्यक्त गरेका छन् । मन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत रविन्द्रको उपलब्धिप्रति सम्मान प्रकट गर्दै ‘टेक अ बो, रविन्द्र ढाँट !’ लेखेका हुन् । यो जितसँगै रविन्द्र ‘रोड टु युएफसी’ को सेमिफाइनल पुग्ने पहिलो नेपाली फाइटर बनेर इतिहास रचेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू