रबिन्द्र ढाँट ’रोड टु युएफसी’ को सेमिफाइनलमा प्रवेश

यस स्टोरीको अंश: कोशी प्रदेश राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १७ र १८ मा हुने
newsofnepal.com · 1 दिन अघि

नेपाली मिक्स्ड मार्सल आट्र्स (एमएए) खेलाडी रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन– ५’ को सेमिफाइनलमा प्रवेश गरेका छन्। ब्यान्टमवेट क्वार्टरफाइनलमा फिलिपिन्सका किम्बर्ट एलिन्टोजोनलाई दोस्रो राउन्डमै स्तब्ध पार्दै उनले यो ऐतिहासिक यात्रा तय गरेका हुन्। यो सफलता समग्र नेपाली मार्सल आट्र्सकै इतिहासमा अभूतपूर्व हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू