थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत
▸ यस स्टोरीको अंश: समस्याग्रस्त सहकारीका थप ३०४ जना बचतकर्ताको रकम फिर्ता
सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो । यसअघि समितिले कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ जना र पशुपति सहकारीका सात जना गरी ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›