विचार गोष्ठी आयोजना
▸ यस स्टोरीको अंश: सनातन वैदिक हिन्दू अधिराज्य विषयमा काठमाडौंमा विचार गोष्ठी आयोजना
वैदिक सनातन हिन्दु अधिराज्य नेपाल विषयमा एक समारोहका बीच विचार गोष्ठी आयोजना गरिएको छ । पृथ्वी पथ प्रतिष्ठान आयोजक रहेको उक्त कार्यक्रम होटल हिमालय ललितपुरमा आयोजना भएको थियो । शनिबार आयोजना भएको उक्त कार्यक्रमको सभापतित्व भरत बस्नेतले गर्नुभयो भने पूर्वउपप्रधानमन्त्री कमल थापा प्रमुख अतिथि रहनुभएको थियो । विशिष्ठ अतिथिका रूपमा भारतबाट आउनुभएका स्वामी नरेन्द्रन् रहनुभएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›