प्रगतिशील साहित्यको अवस्था र भावी कार्यदिशाबारे विचारगोष्ठी

यस स्टोरीको अंश: डा. महेन्द्रकुमार मल्लको कर्णालीको कथामा आधारित उपन्यास 'नक्खी' लोकार्पण
www.reportersnepal.com · 4 दिन अघि

बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा प्रगतिशील लेखक सङ्घले आयोजना गरेको राष्ट्रिय साहित्यिक विचारगोष्ठी सम्पन्न भएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा उद्घाटित सम्मेलनमा नेपाली प्रगतिशील साहित्यको अवस्था र भावी कार्यदिशाबारे छलफल भएको छ । कार्यक्रममा प्रगतिशील साहित्यको वर्तमान अवस्था र भावी कार्यदिशा, बूढानीलकण्ठ नगरपालिका प्रगतिशील साहित्य विषयक कार्यपत्र प्रस्तुत गरियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू