प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दरपीठ : सर्वोच्चद्वारा सदर

यस स्टोरीको अंश: बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले गरिबलाई गरिखाने वातावरण बनाउने नीति ल्याउने बताए
lokaantar.com · 4 दिन अघि

सर्वोच्च अदालतले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस बदर गर्न माग गर्दै परेका निवेदनहरूलाई खारेज गरिदिएको छ भने संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको निवेदनलाई संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ । न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सोमबार यस्तो आदेश गरेको हो । यसअघि प्रधानन्यायाधीश नियुक्तिको सिफारिसविरुद्ध परेका रिटमा सर्वोच्चका रजिस्ट्रारले दर्ता गर्न नमिल्ने भन्दै ‘दरपीठ’ गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू