स्मार्ट जीवनका नयाँ साथीः साओमी ट्याग र रेड्मी हेडफोन नियो

यस स्टोरीको अंश: साओमीले सार्वजनिक गर्‍यो एआईमा आधारित साओमी ट्याग र रेड्मी हेडफोन नियो
www.dcnepal.com · 3 दिन अघि

अग्रणी प्रविधि ब्रान्ड साओमीले कृत्रिम एआई मा आधारित दुई नयाँ इन्टरनेट अफ थिङ्स (एआईओटी) उपकरण साओमी ट्याग र रेड्मी हेडफोन्स नियो सार्वजनिक गरेको छ । यी उपकरणहरू दैनिक जीवनलाई अझ स्मार्ट, सरल र सहज बनाउन डिजाइन गरिएका हुन् । साओमी ट्याग केवल १० ग्राम तौल भएको साओमी ट्याग चाबी, पर्स, झोला तथा सुटकेसजस्ता व्यक्तिगत सामानहरू सजिलै पत्ता लगाउन उपयोगी उपकरण हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू