आकर्षक डिजाइन र पर्फमेन्स सहित शाओमीकाे नयाँ रेडमी प्याड २ ९.७" सार्वजनिक
▸ यस स्टोरीको अंश: शाओमीले नेपाली बजारमा नयाँ रेडमी प्याड २ ९.७" सार्वजनिक गर्यो
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारका लागि रेड्मी प्याड २ ९.७" सार्वजनिक गरेको छ । नयाँ रेड्मी प्याड २ ९.७" ले शक्तिशाली अक्टा-कोर प्रोसेसर सहित सिमलेस इन्टरकनेक्टिभिटी र प्रिमियम ट्याबलेट अनुभव प्रदान गर्दछ । ग्राफाइट ग्रे र सिल्भर रङ्गमा उपलब्ध रेड्मी प्याड २ ९.७" को मुख्य आकर्षण यसको ‘युनिबडी मेटल कन्स्ट्रक्सन’ रहेको छ, जसले स्टाइलसँगै मजबुती र टिकाउपन प्रदान गर्ने बताइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित