पोखराको न्युरोड क्षेत्रमा सडकपेटी अतिक्रमण हटाउन शुरु, अटेर गर्ने सवारी साधनलाई कारबाही
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले न्युरोड क्षेत्रमा सडकपेटी अतिक्रमण हटाउँदै, अटेर गर्नेलाई कारबाही
पोखरा महानगरपालिकाले न्युरोड क्षेत्रका फुटपाथमा हुने अनधिकृत पार्किङ हटाउने अभियानलाई तिब्रता दिएको छ । पैदलयात्रीको सहजताका लागि सडकपेटी खाली गराउन थालिएको हो । सूचनाको अवज्ञा गर्ने सवारी साधनमाथि कारबाही सुरु गरिएको छ र अटेर गर्नेलाई कडा कारबाही गरिने नगर प्रहरीले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित