एसियन गेम्स छनोट : नेपाल समूह ‘बी’मा

यस स्टोरीको अंश: एसियन गेम्स क्वालिफायर २०२६ का लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १४ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा
baahrakhari.com · 1 हप्ता अघि

नेपाल एसियन गेम्स छनोटको समूह ‘बी’मा परेको छ । मंगलबार सार्वजनिक तालिकाअनुसार समूह ‘बी’मा नेपालसहित इन्डोनेसिया र चीन छन् । छनोट प्रतियोगिता मे २३ देखि ३१ सम्म मलेसियामा हुँदैछ । प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भइसकेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू