दिपेन्द्रको कप्तानीमा एसियन गेम्स क्रिकेट छनोटका लागि नेपाली टोली घोषणा
▸ यस स्टोरीको अंश: एसियन गेम्स छनोटका लागि दीपेन्द्र ऐरीको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा
सिंगापुरमा आगामी मे ३१ देखि जुन ९ तारिखसम्म सञ्चालन हुने पुरुष एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›