सगरमाथा नेपाल र नेपालीको पहिचान : मुख्यमन्त्री कार्की

यस स्टोरीको अंश: मुख्यमन्त्री कार्की: सगरमाथा नेपाल र नेपालीको पहिचान र गौरवको प्रतीक
ehimalayatimes.com · 1 दिन अघि

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सगरमाथा नेपाल र नेपालीको पहिचान, स्वाभिमान र गौरवको प्रतीक भएको बताएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको ऐतिहासिक दिनको सम्झनामा शुभकामना सन्देश जारी गर्दै उनले जलवायु परिवर्तनका कारण हिमालहरुमा संकट आउने जोखिम बढेको उल्लेख गरे । प्रदेश सरकार हिमाली पर्यावरण संरक्षण र सुरक्षित पर्यटनका लागि प्रतिबद्ध रहेको उनले बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू