वरुण धवन र डेभिड धवन विरुद गीत हडपेको मुद्दा

यस स्टोरीको अंश: ‘मन विनाको धन २’मा पूजा शर्मा अनुबन्धित, महेश त्रिपाठी पनि जोडिए
rajdhanidaily.com · 2 हप्ता अघि

अभिनेता वरुण धवन र उनका बुबा डेभिड धवनविरुद्ध गीत हडपेको र बौद्धिक सम्पत्ति अधिकारको माग गर्दै निर्माता वासु भगनानीले अदालतमा मुद्दा दायर गरेका छन् । भगनानीले आफ्नो गीत ‘चुनरी चुनरी…’ अनुमति बिना चलचित्र ‘कुली नम्बर १’मा राखेको र अहिलेसम्म रोयल्टी नदिएको आरोप लगाएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू