गगन सिंगो पार्टीको बन्नै सकेनन्: पूर्णबहादुर खड्का
▸ यस स्टोरीको अंश: कांग्रेस विभाजनको संघारमा छ : पूर्णबहादुर खड्का
नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले गगनकुमार थापा सिंगो कांग्रेसको सभापति बन्न नसकेको र पार्टी विभाजनको डिलमा रहेको बताएका छन् । उनले विशेष महाधिवेशनका कारण कांग्रेस प्रतिनिधि सभा निर्वाचनमा खुम्चिएको टिप्पणी गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›