गृह जिल्ला पुगेर पूर्णबहादुर खड्काले भनेः ‘काँग्रेस विभाजनको संघारमा छ’
▸ यस स्टोरीको अंश: कांग्रेस विभाजनको संघारमा छ : पूर्णबहादुर खड्का
नेपाली काँग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको संघारमा रहेको बताएका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले लज्जास्पद हार व्यहोरेको र नेतृत्व पार्टी एकताको पक्षमा गम्भीर नभएको उनको आरोप छ । खड्काले पार्टीमा घेराबन्दी र गुटबन्दी बढेको भन्दै सबै प्रदेशमा भेला आयोजना गरी कार्यकर्ताको सुझाव लिएर अगाडि बढ्ने बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›