मच्छेनारायणमा अधिक मास मेला

यस स्टोरीको अंश: सनातन वैदिक हिन्दू अधिराज्य विषयमा काठमाडौंमा विचार गोष्ठी आयोजना
nepaltvonline.com · 1 हप्ता अघि

काठमाडौँको चन्द्रागिरी नगरपालिका मच्छेगाउँ (मत्स्यगाउँ) स्थित मच्छेनारायण मन्दिरमा आजदेखि एक महिने पुरुषोत्तम मास अर्थात् अधिक मास मेला सुरु भएको छ । धार्मिक मान्यता अनुसार पुरुषोत्तम मासमा भगवान् नारायणको पूजा–आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने विश्वास रहेको छ । यही विश्वासका साथ भक्तजनहरू मच्छेनारायण मन्दिरमा दर्शन तथा पूजाआजाका लागि पुग्ने गर्छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू