मत्स्यनारायण मन्दिरमा एक महिने मेला सुरु

यस स्टोरीको अंश: तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सुरु
www.canadanepal.com · 1 हप्ता अघि

चाँगुनारायण नगरपालिका-५ छालिङ गोकुलधामस्थित मत्स्यनारायण मन्दिर परिसरमा तीनसय वर्ष पुरानो एक महिने मेला सुरु भएको छ । मेलाका अवसरमा मन्दिर परिसर झकिझकाउ पारिएको छ । मेलाको आज चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उद्घाटन गरे । त्यस अवसरमा उनले ग्रामीण पर्यटनको विकास र सिंगो चाँगुनारायण क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गर्न संघीय सरकारसँग नगरपालिकाले माग गरिरहेको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू