प्रतिपक्ष सांसदद्वारा प्रधानमन्त्री वालेन्द्र शाहको राजिनामा माग
▸ यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिले प्रतिनिधिसभा बैठक अवरुद्ध, विपक्षीद्वारा राजीनामाको माग
प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री वालेन शाहको राजीनामा माग गरेका छन्। सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको सट्टा सभामुखले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बोल्न समय दिएपछि विपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीले सदनलाई वेवास्ता गरेको भन्दै विरोध जनाएका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित