संसद्‌मा सशक्त रूपमा उत्रँदै विपक्षी दल

यस स्टोरीको अंश: लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत: मन्त्रालय संख्या ८ मा झारिने
ehimalayatimes.com · 3 दिन अघि

प्रधानमन्त्री बालेन्द्र साह संसद्प्रति उत्तरदायी नबनेको भन्दै विपक्षी दलहरूले आगामी संसद् बैठकमा सरकारको सशक्त प्रतिरोध गर्ने निष्कर्ष निकालेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राप्रपाका प्रमुख सचेतकहरूको बैठकले सरकारको कार्यशैली, संसदीय मूल्य–मान्यताविपरीतको व्यवहार र सभामुखको भूमिकामाथि प्रश्न उठाएको छ । विपक्षी दलहरूले बजेट प्रस्तुत गर्न भने अवरोध नगर्ने बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू