उद्योगी–व्यवसायीको गुनासोः कर, अनुगमन र अस्थिर नीतिले थलियो बजार !

यस स्टोरीको अंश: व्यवसायीहरूको माग: कर घटाऊ, कानुनी झन्झट अन्त्य गर
kendrabindu.com · 2 दिन अघि

विभिन्न क्षेत्रका उद्योगी–व्यवसायीहरूले सरकारको कर नीति, नियमन प्रणाली, धरपकड शैली र नीतिगत अस्थिरताप्रति तीव्र असन्तुष्टि जनाएका छन् । सूचना प्रविधि, औषधि, मोबाइल, डेरी, सीमापार व्यापार, कन्सल्टेन्सी तथा घरेलु उद्योग क्षेत्रका प्रतिनिधिहरूले व्यवसाय सञ्चालन झन् कठिन बन्दै गएको बताएका हुन् । उनीहरूले आगामी बजेटमार्फत व्यवसायमैत्री वातावरण, स्थिर नीति, स्वदेशी उत्पादन संरक्षण र लगानी प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू