क्यान प्रवक्ता लामालाई फिर्ता बोलाउने राखेपको निर्णय

यस स्टोरीको अंश: राष्ट्रिय खेलकुद परिषद्द्वारा क्यानका प्रवक्ता छुम्बी लामालाई फिर्ता बोलाइयो
gorkhapatraonline.com · 2 दिन अघि

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले क्यानका सदस्य एवं प्रवक्ता छुम्बी लामालाई फिर्ता बोलाउने निर्णय गरेको छ । राखेपले प्रवक्ता लामालाई पत्र लेख्दै फिर्ता बोलाउने जानकारी गराएको छ । राखेपले निर्णय कार्यान्वयन गरेर जानकारी गराउन क्यानलाई समेत निर्दशन दिएको छ । टंकलाल घिसिङ राखेपको सदस्यसचिव हुँदा दुई वर्षअघि लामा राखेप कोटामा क्यानको सदस्यमा नियुक्त हुनुभएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू