क्यान नेतृत्वमाथि लागेको आरोपबारे स्पष्टीकरण माग्दै राखेपको पत्र
▸ यस स्टोरीको अंश: क्यान अध्यक्ष चतुरबहादुर चन्दविरुद्ध पद दुरुपयोग र आर्थिक अनियमितताको आरोप, राखेपले माग्यो स्पष्टीकरण
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द विरुद्ध परेका उजुरीका विषयमा पाँच दिनभित्र विस्तृत जवाफ पेश गर्न निर्देशन दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको उजुरीका आधारमा क्यानका अध्यक्ष, कोषाध्यक्ष तथा अन्य पदाधिकारीमाथि पदीय अधिकारको दुरुपयोग गरी सार्वजनिक स्रोतको अनियमित प्रयोग गरेको आरोपमा विवरण माग गरिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›