कम्बोडियाले गर्‍यो ६०२ नेपालीको जरिबाना खारेज, स्वदेश फिर्ता प्रक्रिया अघि बढाइँदै

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट नेपाललाई तत्काल हटाउने बताए
globenepal.com · 12 घण्टा अघि

कम्बोडिया सरकारले भिसा अवधि समाप्त भएपछि पनि त्यहीँ बस्दै आएका ६०२ जना नेपाली नागरिकमाथि लगाइएको जरिबाना शुल्क मिनाहा गरेको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको पहलपछि कम्बोडिया पक्षले उक्त निर्णय गरेको हो । दूतावासका अनुसार हालसम्म ३०२ जना नेपाली अझै कम्बोडियामै रहेका छन् र उनीहरूलाई नेपाल फर्काउने तयारी भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू