साउदीले दियो ६३ नेपालीलाई ‘एक्जिट भिसा’, दूतावासले भन्यो– यथाशीघ्र नेपाल फर्कनू

यस स्टोरीको अंश: सिड्नी विमानस्थलमा ठूली कान्छी तामाङको निधन, छोराले पार्थिव शरीर नेपाल फर्काउने प्रक्रियामा
baahrakhari.com · 5 दिन अघि

साउदी अरेबियाले अवैध रूपमा त्यहाँ रहेका ६३ नेपालीलाई ‘एक्जिट भिसा’ दिएको छ । स्वदेश फर्कन सहज होस् भनेर साउदीले उनीहरूलाई एक्जिट भिसा दिएको हो । एक्जिट भिसा प्राप्त गरेकालाई साउदीको रियादस्थित नेपाली दूतावासले यथाशीघ्र नेपाल फर्कन अनुरोध गरेको छ । ‘वर्किङ भिसा’को समय सकिएपछि पनि साउदीमा रही अवैध रूपमा रहेका अर्थात् इकामाको म्याद समाप्त भएका ठूलो संख्यामा नेपाली साउदी अरेबियामा रहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू