शैलुङमा नाबालिकामाथि जबरजस्ती करणी आरोपमा धनुषाका युवक पक्राउ

यस स्टोरीको अंश: धनुषाका युवक शैलुङमा नाबालिकामाथि जबरजस्ती करणी आरोपमा पक्राउ
www.diyopost.com · 6 दिन अघि

दोलखाको शैलुङ क्षेत्रमा नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा धनुषाका एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार धनुषा बटेश्वर गाउँपालिका–१ निवासी २१ वर्षीय अन्जन लामा पक्राउ परेका हुन्। उनलाई प्रहरी टोलीले शैलुङ क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू