बालिकालाई जबरजस्ती करणी आरोपमा एकजना पक्राउ

यस स्टोरीको अंश: बालिकालाई जबरजस्ती करणीको आरोपमा सन्दीप विक स्याङ्जाबाट पक्राउ
prasashan.com · 1 हप्ता अघि

प्रहरीले बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । जबरजस्ती करणी गरेको आरोपमा हरिनासका २८ वर्षीय सन्दीप विकलाई प्रहरीले स्याङ्जाबाट पक्राउ गरेको हो । पक्राउ परेका विक पनि हरिनास गाउँपालिका-६ कै स्थायी बासिन्दा रहेको बताइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू