प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध १६ वटा उजुरी, भोलि खोलिने

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध सात उजुरी दर्ता
www.onlinepana.com · 1 हप्ता अघि

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी परेका छन्। समिति सचिवालयका अनुसार प्राप्त उजुरीहरू भोलि (मंगलबार) बस्ने बैठकमा खोलिनेछ। उजुरीहरू खोलेपछि समितिले छानबिन गरी उजुरकर्ताहरूसँग छलफल गर्नेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू