प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ हतारमा गर्न खोजेकोमा सांसदहरूले उठाए प्रश्न

यस स्टोरीको अंश: सांसद विष्टको आपत्ति: संसदीय सुनुवाइ हतारोमा, समितिलाई 'अनुमोदन समिति' भन्न सुझाव
www.setopati.com · 1 हप्ता अघि

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ हतारमा गर्न खोजेको भन्दै सांसदहरूले प्रश्न उठाएका छन्। १६ वटा उजुरी परेका मनोजकुमार शर्माको सुनुवाइ प्रक्रियामा ढिलाइ गर्नुपर्ने माग सांसदहरूको छ। उजुरी अध्ययन गर्न समय दिनुपर्ने, रातभरि अध्ययन गरेर भोलिपल्ट सुनुवाइ गर्नुपर्ने सुझाव दिइएको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू