प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माको संसदीय सुनुवाइ सुरु
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सर्वसम्मत अनुमोदन
सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सुरु भएको छ । संवैधानिक परिषद्ले सर्वोच्चको प्रधानन्यायाधीशमा उनको नाम सिफारिस गरेको छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदित भए उनी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›