एप्पलको डब्ल्यूडब्ल्यूडीसी २०२६ जुन ८ देखि १२ सम्म हुने

यस स्टोरीको अंश: माइक्रोसफ्टले भारतमा १७.५ अर्ब डलर लगानी गर्ने, २०२६ सम्ममा ठूलो डाटा सेन्टर सञ्चालनमा
www.technologykhabar.com · 1 हप्ता अघि

एप्पलले आफ्नो वार्षिक विश्वव्यापी विकासकर्ता सम्मेलन (वर्ल्ड वाईड डेभलपर्स कन्फरेन्स) को आयोजना गरिने मितिको घोषणा गर्दै कार्यक्रमको लागि निमन्त्रणा पठाउन सुरु गरेको छ। कार्यक्रमको मुख्य भाषण (कीनोट) मा सधैं जस्तै कम्पनीको अर्को पुस्ताको सफ्टवेयर अपडेटहरू प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। कम्पनीको अर्को पुस्ताको सफ्टवेयर अपडेटहरूमा आईओएस २७, आईप्याडओएस २७, वाचओएस २७, म्याकओएस २७, टीभीओएस २७, र भिजनओएस २७ समावेश रहेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू