सिरिको नयाँ संस्करणमा च्याट स्वतः डिलिट गर्ने सुविधा समावेश हुन सक्ने

यस स्टोरीको अंश: एप्पलले आईओएस २७ मा नयाँ सिरी एप र एआई राइटिङ टुल्स ल्याउने तयारी गरिरहेको छ
www.technologykhabar.com · 1 हप्ता अघि

सिरिको नयाँ संस्करणमा च्याट स्वतः डिलिट गर्ने सुविधा समावेश हुन सक्ने भएको छ। जुनमा हुने वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्समा एप्पलले सिरीको नयाँ संस्करण सार्वजनिक गर्दा गोपनीयतालाई मुख्य विषय बनाउनेछ। रिपोर्टअनुसार एप्पलले पहिलोपटक छुट्टै सिरी एप ल्याउने तयारी गरिरहेको छ, जसलाई गुगलको जेमिनीले शक्ति दिनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू