फिफा विश्वकप अगाडि एप्पल स्पोर्ट्स १७० भन्दा बढी बजारहरूमा विस्तार

यस स्टोरीको अंश: एप्पल स्पोर्ट्सले १७० भन्दा बढी देशमा विस्तार गर्‍यो, विश्वकप कभरेज थप्यो
www.technologykhabar.com · 3 दिन अघि

विश्वकप फुटबल प्रतियोगिता अगाडि एप्पल स्पोर्ट्सले आफ्नो एप्लिकेसन १७० भन्दा बढी देश र क्षेत्रहरूमा विस्तार गरेको छ । फिफा विश्वकप २०२६ प्रतियोगितालाई लक्षित गरी ९० भन्दा बढी नयाँ बजार थपिएको छ । यो नि:शुल्क आईफोन एप्लिकेसनले प्रत्यक्ष खेलकुद स्कोर, तथ्याङ्क र खेल जानकारी प्रदान गर्दछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू