सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई दुई छाक निःशुल्क खाना
▸ यस स्टोरीको अंश: नेपाली सेनाद्वारा सोलुखुम्बुमा जटिल प्रसूतिमा परेकी महिलाको हवाई उद्धार
काठमाडौंको मीनभवनमा रहेको सिभिल अस्पतालले भर्ना भई उपचाररत बिरामीलाई दुई छाक खाना दिन सुरु गरेको छ। सुरुमा दुई छाक खाना उपलब्ध गराइने र पछि खाजाको पनि व्यवस्था गर्ने तयारी भइरहेको अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले बताए। अस्पतालले सेवा सुरु गरेको १७ वर्षसम्म बिरामीले आफैं किनेर खाने व्यवस्था थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित