बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि शुरू हुँदै
▸ यस स्टोरीको अंश: बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु, बजेट र नीति कार्यक्रममा केन्द्रित
बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि शुरू हुँदै काठमाडाैं । बागमती प्रदेशसभाको वर्षे अधिवेशन साेमबारदेखि शुरु हुँदैछ । बैठक दिउँसो १ बजेदेखि शुरु हुने प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभएकाे हाे । बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेताहरूले आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित